Showing posts with label रुबिबाद. Show all posts
Showing posts with label रुबिबाद. Show all posts

Thursday, September 10, 2015

आर्य विरूद्द सामिती (Semites Vs Aryans)

वर्तमान विश्वका सबै प्रमूख सामाजिक द्वन्द र लडाईहरूको मुख्य कारक : आर्य विरूद्द सामिती  

The one and only root cause of all the notable political conflicts of the present world human society : Semites Vs Aryans.



पुरा पढ्नुहोस..

Tuesday, September 8, 2015

रुबिवाद (❤) के हो ? प्रारम्भिक रेखांकन ।





असली गोर्खाली (The Real Gurkhas) नामको बौद्दिक सेनाका लागि रुबिवादको प्रारम्भिक रेखांकन
                                                                                                            (Jena, Germany, 11.01.2014)

मानव (Homo Sapiens Sapiens छोटकरीमा HSS) नाम दिईएको जीवले ब्रह्माण्डको पृथ्वी नाम दिईएको ग्रहमा अन्य थुप्रै जीवहरूका साथ आफ्नो भौतिक अस्थित्व जनाउँछ । रुबिवादमा "हामी" भन्नाले यही मानव (HSS) भनेर बुझ्नु पर्छ । यो HSS जीव Two Dimensional Space `मा आफ्ना पाँच इन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला)`का सहायताले आफ्नो अस्थित्व रहेको वातावरणबाट सूचनाहरू ग्रहण गर्दछ र  समयको नेपाली मापन अनुसार बिक्रम सम्बत ... महिना ... गते... बार ... बजे... मिनेट ... र सेकेण्ड ... मा अवस्थित छ । (कैफियत: खालि छाडिएको ठाउँले यो स्क्रिप्ट पढ्दै गरेको बर्तमान समय जनाउँछ)

हामी मानवले ब्रह्माण्डमा हालसम्म पत्ता लगाएका अन्य सबै जीव या प्राणीहरू भन्दा हामी सचेत छौं भन्ने रुबिवादको दावी हो । चेतनाको मात्राका हिसावले बाहेक अन्य कुनैपनि दृष्टिकोणमा हामी मानवले पृथ्वीका अन्य प्राणी या जीवलाई होच्याउनु, हेलाहाँ गर्नु वा हामीभन्दा तुच्छ, सानो, तल्लो दर्जाको इत्यादि मान्नु पर्ने कुनै कारण छैनन । सचेत भन्नाले चेतनाको स्तर बुझ्नुपर्छ र चेतना (Consciousness)`को परिभाषा तथा मापन भौतिक विज्ञान (Empirical Science)´हरूको सहायताले गरिन्छ । चेतनाको स्तर हामी र अन्य जीवमा मात्र असमान रुपले वितरित रहेको नभई हामी-हामी (HSS)`हरूकै बीचमा पनि फरक-फरक मात्रामा वितरित छ । हामी अन्य जीव भन्दा सचेत छौं भन्ने मान्याता अनुसार पृथ्वीको स्वामित्व र नियन्त्रण हामीले लिए जसरीनै सम्पूर्ण मानव समाजको स्वामित्व र नियन्त्रण पनि सबैभन्दा सचेत मानव वा मानव समूहले लिनुपर्छ भन्ने रुबिवादको तार्किक निष्कर्ष हो ।

हामी अन्य प्राणी या जीव भन्दा सचेत मानिएता पनि हामीले हामीसँग रहेका सम्पूर्ण प्रश्नहरूको उत्तर पत्ता लगाईसकेका छैनौ । मुख्य रुपमा सिधै वा कुनै प्रबिधिको माध्यामबाट हाम्रा पाँच इन्द्रियहरूले अनुभव गरी हाम्रो मस्तिष्कलाई सूचित गर्न सक्ने पारिएका उत्तरहरू समेटेर विज्ञान बनेको छ भने नसकिने उत्तरहरूलाई कुनै अमुर्त तत्व (Big Bang, Black Hole, God etc. )`को सहाराले व्याख्या गर्ने जमर्को गरिएको छ । यी उत्तरहरूको संगालो अर्थात विज्ञानलाई मुख्य रुपामा भौतिक विज्ञान  (Empirical Science) र अध्यात्म विज्ञान (Spiritual Science)´मा  बर्गीकरण गर्न सकिन्छ । भौतिक विज्ञानमा ब्रह्माण्डको उत्पति  सम्बन्धी प्रश्नको उत्तर Big Bang Theory`को सहाराले दिइन्छ भने अध्यात्म विज्ञानमा कुनै अमुक शक्ति, जसलाई प्राय भगवान (God) भनिन्छ, `ले सबै कुराको निर्माण (शृष्टि), संरक्षण, नियन्त्रण आदि गर्दछ भनिन्छ । रुबिवाद भौतिक विज्ञानले अझैसम्म उत्तर नदिएका प्रश्नहरूको उत्तरका लागि मात्र अध्यात्म विज्ञानको सहारा लिन्छ । 

भौतिक विज्ञानमा ब्रह्माण्डको उत्पति सम्बन्धी उत्तरका लागि Big Bang Theory र जीवहरूको बिकास सम्बन्धी प्रश्नहरूको उत्तरका लागि Evolution Theory तत्काल उपलब्ध सिद्दान्तहरूमा सबैभन्दा विश्वासिलो ब्याख्या गर्ने सिद्दान्तहरू भएकाले रुबिवाद हाललाई (यी भन्दा विश्वासिलो व्याख्या गर्ने नयाँ सिद्धान्तहरू बजारमा नआउन्जेलका लागि) यिनै दुई सिद्धान्तहरूमा उभिएर संसार हेर्दछ । यसरी यहाँ उभिएर संसार हेर्दा रुबिवादमा भगवानको अस्थित्व र महत्व केवल Big Bang हुनु भन्दा पहिलेको सुन्यतामा मात्र आवश्यक हुन्छ । Big Bang पछिका भौतिक बिज्ञानले व्याख्या गरिसकेका फेनोमेनहरूको व्याख्यामा कुनैपनि प्रकारको भगवानको उपस्थितिलाई रुबिवाद केवल रुढिवाद मान्दछ । तर समस्याहरूको समाधानका लागि भौतिक विज्ञानले उपयोगी ठानेका कुराहरूमा भने रुबिवाद रुढिवादको पनि प्रयोग गर्ने पक्षमा छ । एउटा अतिनै महत्वपूर्ण  पक्ष: रुबिवाद विश्वास  केहिमा गर्दैन, केवल समस्याहरूको पहिचान  गर्छ र त्यो समस्या समाधानका लागि जे सबैभन्दा उपयुक्त  देख्दछ त्यसैको प्रयोग  मात्र गर्दछ । प्रयोग भन्नाले सदुपयोग हो र कस्तो प्रयोग सदुपयोग र कस्तो प्रयोग दुरुपयोग भन्ने निर्धारण भौतिक विज्ञानको सहायताले गरिन्छ ।

रुबिवाद हाल प्रचलनमा रहेका बिचारहरूलाई बर्गीकारण गरी बिटो बाँध्ने प्रणाली (मार्क्सवाद, लेलिनवाद, साम्यवाद, महिलावाद, समाजवाद, अध्यात्मवाद, माओवाद, गान्धिवाद आदि रुबिवाद र रुबिवादले भनेको रुढिवाद बाहेकका अन्य सबै वादका रुपमा बिटो बाँधिएका बिटाहरू)`लाई पूर्णरुपमा खारेज गर्दछ । ति सबै बिटाहरू फुकाएर फेरी नयाँ तरिका र नयाँ मापदण्ड अनुसार नयाँ बिटाहरू बाँधिनु र हरेक बिटोमा पुराना सबै लेवलहरू निषेध गरी नयाँ लेवलहरू टाँसिनु जरूरी छ । (उदाहरणको लागि हाल मार्क्सवाद भनिने बिचारको बिटो जर्मनीका कार्ल मार्क्स नामक विध्वानले उनका बिभिन्न अग्रज मानव विध्वानहरूका बिचारहरूबाट केहि खास-खास अंश झिकी बाँधेको नयाँ बिटो थियो, जसलाई हिँजोआज मुख्य रुपले इसाईहरू धान रोप्नु अगाडि खन-जोत गरि खेत सम्याइए जसरी नै गैह्र इसाई समाजको इसाईकारण गर्नु अगाडि सामान्य जनताको सोच्ने शैली सम्याउनको लागि प्रयोग गर्ने गर्दछन्    यो बिटो र यसबाट पलाएका सबै हाँगाहरूलाई समग्रमा कम्युनिष्ट रिलिजन  भन्नु उचित हुन्छ । अन्य रिलिजन भन्दा यो रिलिजनको मानव सभ्यतामा एउटा छुट्टै र विशिष्ट स्थान रहेको छ । किनकी कम्युनिष्ट रिलिजनले अन्य रिलिजनले जसरी अदृश्य, अमुक र आध्यात्मिक भगवानको सट्टा ति आध्यात्मिक भगवानको प्रतिनिधि रहेको दावी गर्ने पादरी र पूजारी जस्ता दृश्य, मुक र भौतिक मानवको सेवा गर्दछ । यो धर्मका प्रथम प्रोफेट कार्ल मार्क्स हुन् भने यसका स्वर्ग साम्यवाद र नर्क पुँजीवाद रहेका छन् ।)

पूर्वीय सभ्यता र पश्चिमी सभ्यता भनेर गरिने बर्गीकरणमा रुबिवाद लुटेराहरूको स्वार्थी र चलाखीपूर्ण जाल-झेल देख्दछ । उपयोगी र राम्रा कुराजति बटुलेर हामी पश्चिमका मान्छेहरूको सभ्यता अर्थात पश्चिमी सभ्यता  भन्ने र फोहोर तथा वकवास कुरा जति थुप्रो लगाएर तिमी पुर्विया मान्छेहरूको सभ्यता अर्थात पूर्वीय सभ्याता भन्ने घटिया मान्छेहरूको लुटेरा नीति  हो । यो लुटेरा नीतिलाई सघाउनेहरू र पूर्वीय सभ्यता र पश्चिमी सभ्यता जस्तो अतिनै निकृष्ट सोचको पक्षमा रहने सबै मानवहरू फटाहा र फटाहाका ज्यालादारी गर्ने कामदारहरू हुन् ! हामी मानवहरूमा पूर्वीय सभ्यता र पश्चिमी सभ्यता भन्ने काँही कतै छैन । छन त केवल पृथ्वीको पश्चिमी क्षेत्रमा बस्ने मानवहरू र पृथ्वीको पूर्वीय क्षेत्रमा बस्ने मानवहरू मात्र छन् । सभ्यताका हिसावले केवल एक मानव सभ्यता  छ र त्यो मानव सभ्यताको पहिलो व्यवस्थित शुरुवात संस्कृतमा सिन्धू, अंग्रेजीमा Indus र इरानीमा हिन्दू  भनिने नदिको किनार वरीपरीबाट भएको थियो, जसलाई Indus Valley Civilization, सिन्धू उपत्यकाको सभ्यता अर्थात हिन्दू नदि किनारको सभ्यता  भन्ने गरिन्छ । मानव सभ्यता यही सभ्यता निवासी ब्यापारीहरूको प्रभावले मिश्रको अर्थात इजिप्टको निल नदि (Nile River) चीनको एल्लो रिभर (Huáng Hé) तिर हुँदै संसारभर फैलिएको हो । उल्लेखित दुवै मिश्र र चीनका सभ्यताहरूले सभ्यताको मूल नक्कल सिन्धू अर्थात हिन्दू सभ्यताबाटै गरेका भए पनि रुबिवाद मिश्र नदि सभ्यता र एल्लो रिभर सभ्यतालाई आफैमा सम्प्रभू सभ्यताहरू मान्दछ । तर मिश्रको सभ्यतालाई पहिलो बिकशित सभ्यता भन्नेहरू भने फटाहाहरू र तिनका ज्यालादारी गर्ने नोकरहरूनै हुन् ! मिश्रको सभ्यतालाई पहिलो भनेर कालोलाई सेतो सावित गर्ने यहुदीहरूको सयौं बर्ष पुरानो लुटेरा रणनीति हो भने पश्चिमी भनिने शिक्षामा थुप्रै यस्ता यहुदीका झुटहरू बढो चलाखीपूर्ण तरिकाले मिसाइएको छ

हाल पृथ्वीमा रहेका देशहरू केवल अलग-अलग सम्प्रभूताहरू मात्र हुन् । अप्रत्यक्ष रुपमा यी सम्प्रभूताहरूको निर्माण, संरक्षण र आवश्यक पर्दा नियन्त्रण इसाईको चर्च, मुस्लिमको मोस्क, हिन्दुको मन्दिर, यहुदीको सिनागोग आदिले एकल वा संयुक्तरुपमा गर्ने गर्दछन् । हाल पृथ्वीमा पूर्णरुपमा हिन्दू मन्दिरले मात्र निर्माण, नियन्त्रण र संरक्षण गरेको  सम्प्रभूताको नियन्त्रणमा केवल पृथ्वीको हाल नेपाल नाम दिईएको भू-भाग र यहाँ बसोबास गर्ने जनता मात्र बाँकी रहेका छन् । हिन्दूस्तान (जसलाई फटाहा र तिनका ज्यालादारी गर्नेहरू 'भारत' भन्ने गर्दछन) इसाईको चर्चद्वारा निर्मित र इसाईको चर्च र हिन्दू मन्दिरको संयुक्त संरक्षणमा रहेको छ भने पाकिस्तान इसाईको चर्च निर्मित र इसाईको चर्च र मुस्लिमको मोस्कद्वारा संयुक्तरुपामा संरक्षित छ । बंगलादेश हिन्दूस्तान नियन्त्रण गर्ने  सम्प्रभूताले निर्माण र पाकिस्तान नियन्त्रण गर्ने  सम्प्रभूताले संरक्षण गरेको  सम्प्रभूता हो । यसरी नेपाल नाम राखिएको देश नियन्त्रण र संचालन गर्ने सम्प्रभूता मात्र सिन्धू सभ्यता अर्थात हिन्दू सभ्यताको एकल बैध सन्तति  सम्प्रभूता हो । त्यसैले हाल नेपाल  नाम  राखिएको भूमि  मात्र  संसारको  सबैभन्दा सचेत र सबैभन्दा पुरानो सभ्यताको  एक्लो बैध केन्द्रबिन्दु हो  र अवको नयाँ विश्व मानव समाजको अगुवाई गर्ने  सम्प्रभूता पनि यही सम्प्रभुता हो । (कैफियत : बौद्धहरू हिन्दूकै बिद्रोही हाँगो रहेकाले बौद्ध गुम्बा निर्मित र संरक्षित सम्प्रभूताहरूलाई रुबिवाद सिन्धू अर्थात हिन्दू सभ्यताकै बिद्रोही बहिनी सभ्यताका रुपमा स्वीकार्दछ । चिनमा शक्तिशाली मानव समूहले अन्य मानव समूहलाई पंगु बनाई तिनका मस्तिष्क कब्जा गर्नका लागि उत्पादन गरिएको साम्यवाद (Communism) `प्रयोग गरी युरोपका इसाई गिर्जाघर र अमेरिकी गुप्तचर संस्थाहरूद्वारा संरक्षित माओ-त्से-तुङ्गले  तेहाँको पुरानो सभ्यता पूर्ण रुपमा नष्ट गरिदियो । अहिलेको चीनको मुख्य भू-भाग र तेहाँ बसोबास गर्ने जनतामाथि नियन्त्रण राख्ने सम्प्रभूता आफ्नो नियन्त्रणमा रहेका जनताहरूको आध्यात्मिक शान्तिको लागि ईसाईत्वको नभएर बुद्धत्वको प्रयोग गर्न चाहन्छ, जुन रुबिवादलाई स्वागतयोग्य छ ।)

सिन्धू अर्थात हिन्दू सभ्यताका बैध सन्ततिको सम्पूर्ण पुर्ख्यौली  खोस्न र मानव नैतिकता तथा बैधानिकतामा  मिश्र सभ्यताका सन्ततिहरूको स्वामित्व कायम गर्न मिश्र सभ्यताका फटाहा सन्ततिहरू  लामो समयदेखी लागि परेका भएता पनि सिन्धू सभ्यताका बैध सन्ततिहरूले सङ्गठित र शसक्तरुपमा प्रतिकार नगरी भाग्दै रहे । सिन्धू अर्थात हिन्दू सभ्यताका सन्ततिहरू स्वभावत: शान्तिप्रिय रहेकाले मिश्र सभ्यताका हिंस्रक सन्ततिहरू (मुख्य गरि मिश्र सभ्यताका इसाईत्व, इस्लाम र कम्युनिजममा आस्था राख्ने समूह)`को कडा  र हिंसात्मक प्रतिकार नगरी केवल आत्मरक्षाको लागि पर्याप्त हिंसाको मात्र प्रयोग गर्दै हिमालय पर्वत शृंखलाको काखमा नेपाल नाम राखिएको सानो भू-भागमा खुम्चिएर बाँचे यो शान्तिप्रियतालाई हिंस्रक, चोर र डाँका स्वभावका मिश्र सभ्याताका सन्ततिहरूले अचेत र तेश्रो दर्जाका मानवका रुपमा व्याख्या गरे । लुटेरा र हिंस्रक मानव या मानव समूहसँग साधू र शान्तिप्रिय मानव या मानव समूहको तुलनामा केहि बढी धन र केहि खतरनाक हतियार रहनु मनासिव र विज्ञानसम्मत कुरा हो  तर तिनले आफ्नो लुटेको धन र लुट्न विकास गरिएका सेना तथा हतियार माथि अजङ्गको घमण्ड गर्दै शान्तिप्रिय र विध्वान सिन्धू सभ्यताका सन्ततिहरूको खिल्ली उँडाई नै रहे खिल्ली गर्नुले मात्र नपुगेर तिनले यो या त्यो बहानामा सिन्धू सभ्यताको एकमात्र बैध नेपाल नाम राखिएको सन्तति सम्प्रभुता माथि निरन्तर एकोहोरो हमला जारीनै राखे नेपाली भनिने अत्याधिक सहनशील र सहिष्णु सिन्धू सभ्यताका एकल बैध सन्तति मानव समूहले यी सबै ज्यादती र हेपाहा प्रवृत्तीहरूलाई अनावश्यक ठूलो रक्तपात ननिम्तियोस भन्नाका खाँतिर चुपचाप अबुझ जस्तो बनी सहीनैरहे । तर जव नेपालको संबिधानबाटै हिन्दूराज्य मेटाउने र सिन्धूत्वसँग गाँसिएका सबै चिनोहरू मेटाई आफूले निर्माण र संरक्षण गरेको हिन्दूस्तानलाई नै सिन्धूराज्य रहेको भ्रम स्थापित गर्ने चेष्टा गर्न थालियो, सिन्धू सभ्यताको बैध सन्तति गोर्खाली अर्थात नेपालीहरूको धैर्यता टुट्यो  

अव पनि शान्तिप्रिय बनेर बस्दा सिन्धू अर्थात हिन्दू सभ्यताको बैध सम्प्रभूता कोही पनि बाँकी नरही यो सभ्यता नै पूर्णरूपमा मिश्र सभ्यताका सन्ततिहरूको कब्जामा जाने र मानव नैतिकता एवं बैधानिकतामा मिश्र सभ्यताका सन्ततिको मात्र एकलौटी हुने खतरा पैदा भएको छ । मिश्र  सभ्यताको  जगमा नै  हत्या, हिंसा, चोरी, डकैती, अन्याय, अत्याचार, बलात्कार आदि जस्ता मूल्य र  मान्यताहरू रहेको र यस्ता  मूल्य र मान्यताहरूको सम्पूर्ण  मानव  समाजमाथि  आधिपत्य  रहनु  भनेको सिङ्गै विश्व मानव समाजको लागि  दुर्भाग्य हुन आउँछ  यस्तो दुर्भाग्यबाट  सिङ्गो  विश्व मानव समाजको रक्षाका खाँतिर सम्पूर्ण सिन्धू सन्तती एकजुट भइ आफ्नो पुर्ख्यौलीको रक्षा गर्नु तथा सिन्धू अर्थात हिन्ददू नैतिकता र बैधानिकता मर्न वा  पूर्ण रुपले मिश्र सभ्यताका सन्ततिको कब्जामा जान नदिई आफ्नो र सिङ्गो मानवताको  रक्षा गरी आफ्नो पुर्खाको कमाई आफैले उपयोग गर्नु पर्ने आजका सिन्धू सन्ततिका प्रमुख आवश्यकता हो ।

यो कार्यभार पुरा गर्नको लागि पहिलो कदम स्वरूप असली गोर्खाली  (The Real Gurkhas) नाम राखी एउटा शसक्त बौद्दिक सेना गठनको शुरुवात गरिएको छ । यो सेनाले कुनै मानवको पनि भौतिक हत्या/हिंसा गर्नेछैन, आवश्यकता अनुसार केवल बौद्दिक हत्या/हिंसा मात्र गर्नेछ । मिश्र सभ्यता पक्षधर इसाईको गिर्जाघर र मुस्लिमको मस्जिद संरक्षित बिभिन्न ‚वाद‘ `का खोल ओढी पृथ्वीभर छरिएर रहेका माफियाहरूले यो संगठनका सदस्यहरूलाई जुनकुनै बेला जहाँ भेटे पनि भौतिक रुपमै मारेर बेपत्ता पार्न सक्ने खतरा रहेकाले हाल यो संगठनलाई अर्धभूमिगत राखिएको छ । र मिश्र सभ्यताका लुटेरा सन्ततिहरूले आफ्नो लुटेरा अभियान जारी नै राखेमा भौतिक हत्या/हिंसा गर्ने शसक्त सेना पनि तयार पारी जुनसुकै परिणामको भौतिक हत्या/हिंसाको प्रयोग गर्न पछी नपारिने जानकारी गराइन्छ ।

  • जय सिन्धुत्व (हिन्दुत्व) जय हिन्दुभूमी (आर्यवर्त), जय राता आर्यजन !

स्केचकर्ता: टेडे जेठो



लेखाइको अशुद्धताका लागि माफी चाहन्छु । नेपाली व्याकरणमा राम्रो दख्खल राख्नुहुने महानुभावले शुद्ध-अशुद्द हेरी सच्याई दिनुभए आभारी हुनेछु । र सिन्धु सभ्यताको मूल भाषा संस्कृतको एकमात्र सम्प्रभु सन्तति नेपाल रहेकाले देवनागरी लिपिमा लेखिएका अन्य सबै भाषाका शब्दहरूलाई रुबिवादले नेपाली नै मान्ने जानकारी गराउन चाहन्छु
पुरा पढ्नुहोस..