सम्पूर्ण आदरणीय नेपालीहरुमा क्रान्तिकारी प्रणाम !
म आज यहाँहरू समक्ष गोर्खा राज्य अर्थात नेपालका सबै ठालूहरूलाई थाहा भएको तर सार्वजनिकरुपमा बोल्न भने आजसम्म कसैले पनि आँट नगरेको एउटा तथ्यगत पोल खोल्न जाँदैछु । यो पोलको केहि अंश हाम्रो पार्टीका कार्यकर्ताहरूको माध्यामबाट हजुरहरू समक्ष पहिले नै आइपुगेको भए दोहोर्याएर पढिदिनु भएकोमा धन्याबाद टक्र्याउँछु ।
सन् १६०० तिर अंग्रेजले „हातमा राइफल र साथमा बाइबल“ बोकेर हाम्रो पवित्र आर्यभूमि भारतबर्षमा तिनका अपवित्र बुठ बजारेका र तिनैलाई भारतबर्षबाट खेद्नको लागि तिब्र गठनको प्रक्रियामा रहेको गोर्खा राज्यसँग सन् १८१४ बाट आमने-सामनेको भिडन्त शुरू भएको कुरा यहाँहरू सबैलाई अवगतै छ । त्यो आमने सामनेको भिडन्त „सूगौली सन्धि“ नाम राखिएको सन्धिद्वारा समापन गरिएको थियो । तर बास्तवमा त्यो सन्धिले सम्पूर्ण युद्द समापन गरेको नभएर केवल सतहमा देखिने आमने-सामनेको भिडन्तको मात्र समापन गरेको थियो । उक्त सन्धि यता आजसम्म सोही अंग्रेज-गोर्खा सतहमै देखिने आमने-सामनेको भिडन्तबाट सतहमा नदेखिने शितयुद्द तवरको भित्री दाउपेचका रुपमा जारी छ ।
यो अवधिमा हामी गोर्खा राज्यका जनताले चरम आर्थिक गरिवी सहेरै भए पनि अंग्रेजहरूलाई तिनको हातको राइफल सहित भारतबर्षबाट फिर्ता पठाउन सफल भएका छौं । तिनीहरू हामी भारतबर्षका जनतालाई पनि संयुक्त राज्य अमेरिकाका रेड इन्डियन जस्तै नष्ट गरी तेहाँ जस्तै खैरामान्छेहरूको हालीमुहाली चलाउन चाहन्थे, जसमा उनीहरू सफल नभएको कुरा हजुरहरू समक्ष प्रष्ट नै छ । तर तिनले साथमा ल्याएको बाइबल, कुसंस्कार, कुभाषा आदि र तिनले तिनको सेवा गर्न कुसंस्कृत र असभ्य पारेका हाम्रा आर्य मित्रजनहरू भने अझै पनि हाम्रो पवित्र आर्यभूमी भारतबर्षमै रहेका छन् । यी सबै कुसंस्कारहरूलाई उल्ट्याएर हाम्रो आर्य सुसंस्कार पुनर्स्थापित नगरी गरिने आर्थिक बिकास केवल गरिव बिध्वानले पालेको गोरूको तुलनामा धनी मुर्खको गोरू केहि मोटो-घाटो देखिए तरहको मात्र हुनेछ । र अंग्रेजले कुसंस्कृत पारेका हाम्रा आर्य मित्रहरूलाई फेरी फेरी पनि सुसंस्कृत पार्ने अभिभारा पनि हामी गोर्खाली अर्थात नेपालीकै हो । आज यहाँ मैले खोल्न लागेको पोल भने केवल एउटा शब्दको बारेमा हो । त्यो शब्द हो „भारत“ !
'भारत' शब्दको अर्थ 'ज्ञानप्रेमी' हुन्छ । मतलव भारत शब्दको नामले ठाउँ होइन ब्याक्ति जनाउँदछ । ज्ञानप्रेमी अर्थात भारतहरू बसेको भूमीलाई नै भारतबर्ष भनिएको हो । उदाहरणको लागि भारद्वाज ऋषि एक ज्ञानप्रेमी अर्थात एक भारत थिए । पृथ्वीनारायण शाहको गोत्र पनि गोत्रहत्याको पाप कटाउनका लागि काशी गई काश्याप भएँ भन्नु अगाडि भारद्वाज नै थियो । यसको मतलव उनी ऋषि भारद्वाजका सन्तति थिए । यसरी पृथ्वीनारायण शाह एक भारतका सन्तान अर्थात एक भारत थिए र कहिलै कुनै दुस्मनको कब्जामा नपरेको राज्य पनि यिनै भारतले राज गरेको राज्य मात्र हो । तेसैले असली भारत अर्थात असली ज्ञानप्रेमीको राज्य आजको गोर्खा अर्थात नेपाल भनिने राज्य मात्र हो भने अंग्रेजले भारतबर्षमा आफू टिक्न नसक्ने निधो भएपछी जाँदा-जाँदै हाम्रो अस्थित्व पनि नष्ट गरिदिने हेतुले निर्माण गरेर भारत नाम राखेको देश केवल हिन्दुस्तान हो । त्यो हिन्दुस्तान जसरी हाल नक्कली लुम्बिनी निर्माण गर्ने कोशिस हुँदैछ, तेसरी नै हाम्रो सम्पूर्ण पुर्ख्यौली हडप्न तयार पारिएको नक्कली भारत हो भने असली भारतको राज्य हाम्रो गोर्खा अर्थात नेपाल राज्य हो ।
हाल नेपाललाई धर्म निरपेक्ष बनाउनु पर्छ भन्नु पनि यही पुर्ख्यौली हडप्ने नीति अनुसार हिन्दु संस्कार जस्तो हाम्रो अमूल्य पुर्ख्यौली हामीबाट खोसेर हिन्दुस्तानको एकलौटी पारिदिने षड्यन्त्रमा आधारित छ । पश्चिमा शैक्षिक संस्था र सञ्चारमाध्यामहरू अहिल देखी नै ६०% पनि हिन्दु नरहेको हिन्दुस्तानलाई ८०% हिन्दु रहेको र ९२% भन्दा बढी हिन्दु रहेको नेपाललाई भने केवल ७०% मात्र भनेर हल्ला मच्चाउनमा तल्लिन छन् ।
आजसम्म अन्जानबस उक्त हिन्दुस्तानलाई भारत भन्नेहरूलाई अव उप्रान्त सो नगर्न हाम्रो पार्टी बिनम्र अनुरोध गर्दछ । यो अनुरोधका वावजुद पनि हिन्दुस्तानलाई हिन्दुस्तान नभनेर भारत का भारत रटान लगाउनेहरूलाई भने अंग्रेजकै पाल्तु रहेछन भनेर चिनिने छ र सोहि अनुसार बौद्धिक र आवश्यक परे भौतिक कारवाही सम्म गरिने जानकारी गराइन्छ ।
धैर्यता पुर्वक पढिदिनु भएकोमा हार्दिक धन्याबाद !
राता आर्यजन पार्टी भारतबर्ष (रुवीवादी)

भारत नामले चिनिने हिन्दुस्थान |

3 comments
haha
धैर्यता पुर्वक पढिदिनु भएकोमा हार्दिक धन्याबाद !
कसले पढ्छ यस्ता हावा पोस्ट धैर्यतापुर्बक ?
म पढछु हजुर ! ;)
bunch of slaves, are thinking they are lords and chosen one. Well all monkeys are allowed to do so. Afterall monkeys are cute when they communicate about bullshits
EmoticonEmoticon